मेरियट होटलमा ओली-नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता मााधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।फुटको संघारमा पुगेको पार्टी अध्यक्ष ओली र अर्का नेता नेपालबीच भेटवार्ता भएको हो । ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा कुराकानी भएको स्रोतको भनाई छ । स्रोतका अनुसार भेटवार्तामा एमाले उपमहासचिव बिष्णु पौडेल … Continue reading मेरियट होटलमा ओली-नेपालबीच भेटवार्ता